Posted by: gwanche September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
गोताएँ, खै कसरी भन्नु गलउलाइ उठ्बस् अराउँछु भुनेर्, नेपाल गे'सी सप्पैको हालत उस्तै हो भुन्या बेलाँ माउसाँ बस्ने पाउने होइन । तैपनि अब गोताएँले भुनिहाल्नु भो, गालउलाइ मात्रै होइन, गालउ र म दुबै भाइ मिलेर उठ्बस् अरम्ला नि, क्यार्ने अब्! तेइ त सान्नानी, चौतारीआँ छिरे'सी आफ्नै परिवार अस्तो लाग्छन सप्पै!!
Read Full Discussion Thread for this article