Posted by: Pretty September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ग्वाँचे हो म पनि नेपाल खोज्दै आएको हो साझामा। चौतारीमा नेपालीमा कुरा गर्न पाउँदा औधि रमाइलो लाग्छ। सबै आफ्नै साथिहरु जस्तो लाग्छ। राम्ररी जाउ अनि रमाइलो गरेर आउ है नेपालमा? चित्रेले गाएको हो मिस् त्यो?
Read Full Discussion Thread for this article