Posted by: miss_ me September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
अब भन्दिम त पहिलो कबिता "मलाइ चिन्दछौ तिमी म सिर्जना सितार हूँ ...........................अनादिको मतार हूँ ............................... ................... म खिच्न सक्छु त्यो दिल"" ---भैरव अर्याल "दुवै लड्दा लड्दै नियतिवश बिज्ञान बलियो विजेता भै निस्कयो,स्थविर बिचरो धर्म थलियो थिए मैले हेर्दा तिनी उभय निस्सार नकली विजेताले पायो तर पनि ठूलो नाम सकली "---------- कविशिरोमणि लेखनाथ अरु त चौतरिकै कुराकानि हुन केरे *********************************************************** कत्तिको सम्झिदो रे'छ त भनेर सोधेको नि :) अरु है त "कति तर्किन्छौ तिमी कहिले त यसो बोले नि हुने मुस्कान् मात्र किन कहिले त यसो मर्म् बुझे नि हुने धड्किहेर त यो मुटुमा तिम्रो प्रस्वासको सुगन्ध छ थमिहेर त यि अंजुलीहरुलाई तिम्रोमiयiले भरिएको छ " कल्ले गाएको हो ??
Read Full Discussion Thread for this article