Posted by: Gautam B. September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
नेपालीमा tounge twister (अउंरेजीको Peter Piper picked a peck of peckled peppers जस्तै)। तलको नेपाली वाक्यांशहरुलाई एकदम छिटो छिटो दोहोराएर पढम् त! बिगार्न पाईन्न नि, स्पष्ट हुनुपर्छ। (क) "सुनको ठोसा छ ठोसा" (ख) "काँचो काफल पाँच पाथी पाक्या काफल पाँच पाथी"
Read Full Discussion Thread for this article