Posted by: nepesahila September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
अब आफ्नै एउटा कथा र कबिताले हाजिर गर्न पर्यो। मन मेरो सँधै थियो उदास उदास खुसियालीको फिंजायौ सुवास सुवास कसरी गरुँ म तिम्रो बर्णन देख्छु म तिमीनै सपना बिपना मृगिनी झैं चञ्चल चञ्चल झरनाझैं तिमी निश्छल निश्छल गिरेकि छौ त्यो उचाईबाट तैपनि छौ तिमी उज्वल उज्वल चम्किला आँखा ती रिमझिम रिमझिम हिड्दछौ तिमी छमछम छमछम रम्न चाहन्छु म तिम्रै वरिपरि मन्द बर्षाझैं सिमसिम सिमसिम ब्यवहारमा तिमी सुशिला सुशिला सहनसिलतामा मिथिला मिथिला अभेद्य गहिराईको मायाँकि खानि तिमीनै हौ मेरी चपला अबला हिमप्रदेशबाला सरला सरला बोलिमा तिमी छौ मृदुला मृदुला म हुँ एउटा हावाको चंगा सम्हाल मलाइ हे सफला सफला।
Read Full Discussion Thread for this article