Posted by: miss_ me September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
भनन तिरु किन डराउछ्यौ। अन्तिम मा भन्ने है स्कोर चै काइला :) "मुखैमा हान्दिन्छु साली लानेलाई झन् काँ साली दिन्छु गाई खानेलाई? लाने नै हो भने आऊ जनई भिरेर खाको हरेक गाईको मिल्दो दाम तिरेर। " ....... यो हरफ कस्ले लेखेको अं .... लेखक कविको नाम भन्नु पर्यो ? :)
Read Full Discussion Thread for this article