Posted by: miss_ me September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ल कबिता चिन्ने प्रतियोगिता अब जस्ले सबै चिन्छ त्यो पुरस्कार पाउछ "मलाइ चिन्दछौ तिमी ? म सिर्जनासितार हुँ अनन्तसम्म तन्किदो अनादिको मतार हुँ म बझ्छु झन्झनाउदै समस्त सौर्य मण्डल जहाँतिमी लुकिरहू म खच्न सकछु त्यो दिल " ------------- माथिको हरफ हरुको लेखक कविको नाम कस्ले भन्न सक्छ ??
Read Full Discussion Thread for this article