Posted by: miss_ me September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ए बिर्खे काका(बिरखे बा.....:) :) ) प्रिति र तिरुलै मात्र हो । खुरुक्क एउडो ‍‌‌+२.२५ पावर भाको चस्मा किनदिए मै सिकाइदिन्थे के रे रुमाल मा बुट्टा भर्न। त्यो के जाति गट्टा खेलेर ट्याम बरवाद गर्न भन्दा गतिलो काम नि हुने एउडो चिटिक्क को हरियो बुट्टाभा'को रातो रुमाल बिर्खेनि काकीलै दिन नि हुने ...... त्यत्रो दिन परोढशिक्षा पढा'को नि वेकार हुने भो झन ......:(:(:(
Read Full Discussion Thread for this article