Posted by: Birkhe_Maila September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
राम राम राम बुडो भएसि सुद्धि नि हराम्छ भन्ते हो रैछ। तितौरीssss ए तितौरीssss लु तिमीलाई के चाहिन्छ भन न त? बरु ठुल्नानिलाई नि ले'र आउ है? ल अब नरिसाइकन गट्टा खेल्न सिकाउन है...हेर यस्तो रिसको पोको हुनुहुँदैन के, धेरै रिसाउने गरो भने नराम्रि हुन्छ बाबै। लु अब मुसुक्क हाँस। :):) ..धानको बाला ललौरी बिलौरी झुम्का लगाई नाचौलि तितौरी.. :)
Read Full Discussion Thread for this article