Posted by: Tyra September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
जिम्माल् बा आज् भने भेट् भो हजुर् सँ, लौ अब सुनाउनुस् कथा .......... ए ..ए अनि अस्तिनै कैले हो "तितौरी गटटि खेल्न सिकाइदेउ "भन्नु भा'हैन आज सिकाइ दिन्छु ल बा पख्नुस् है पैले ढुङा खोजेर ल्याउ अनि ल :D अनि मैले गटट्टि खेल्न सिकाइदे'छि चै जिम्माल्नि आमा लाइ भनेर सहराट ल्याएको गुत्पाक् दिनुस् है:D चित्रे नभए मलाइ question out गरन आजै :p सान्ननि जाउ टास्दिन तिमि ले मलाइ झुक्याएको छैन र :D
Read Full Discussion Thread for this article