Posted by: Rahuldai September 7, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
थोरै नेपाली भेटें, धेरै थाहा पाएं सबै को एउटै भनाइ, म कहाँ आएं के मनोरोग लागे छ कुन्नी के महाभियोग लग्ने डर हो कुन्नी तै पनि घर फर्कन मान्दैनन कोही भन्छन्, छोरा छोरीको भबिष्यको लागि बस्नु पर्‍यो कोही भन्छन्, बुढाबुढिको भबिष्यको लागि बस्नु पर्‍यो जुन देशम दुधे बालक ले बन्दुक् बोक्दै हिड्छ् जुन भेषमा १२ बर्षमा काखमा आफ्नै बाला बोकि हिड्छ न बाउ भन्छ, न आमा भन्छ न जन्ति जानु छ, न मलामि जानु छ पल्ल घरे साइंला कहा न खानु छ न धर्म छ, न इमान् छ, जता ततै काल फुर्छ त्यस्तो मुलुक मा बुढाबुढिले के काल कुर्छ?
Read Full Discussion Thread for this article