Posted by: world_map September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ठूल्नानी, कति शंका गर्या हो म माथि? अब म छाती चिरेर देखाम् त? :D ल तिम्रोलागि कविता लेखिदिएको छु। शंकाको आगोले लंका नजलाउ अरू पनि धेरै चीज जलिरहेछ सुन्दर नयनका तीखा वाण नचलाउ छातीबाट पैले नै रगत बगिरहेछ ;) यो चैं पहिले पहिले भन्दा अलि फरक भएछ, माइन्ड नगर्नु है ठूल्नानी। :D नमे, तिमीले पहिलो प्रश्नको मात्र सही जवाफ दियौ, दोस्रो मिलेको छैन। पुरस्कार चैं भोली दिम्ला, सबै प्रश्न सोध्न सकेपछी। सबै गाम्लेको एक से एक गैरा'छ। हिजो नेपे दाजीको गजल नि साह्रै राम्रो लागो।
Read Full Discussion Thread for this article