Posted by: world_map September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ए ठूल्नानी, म कहाँ अर्को केटीसँग लाग्या छु? आफू काममा बिजी भएर पो धेरै आउन नसकेको त। फेरी आज त अलि अलि टाउको नि दुखिरा'छ, काम गर्नै मन लाग्या होइन। त्यसरी नरिसाउ न, म तिम्रो निम्ति कविता लेख्दिन्छु नि। सबै गाम्लेहरूमा नमस्ते है। आज नि प्रश्न सोध्छु है त। प्रश्न नं ३ यो कुन देशको नक्शा हो?
Read Full Discussion Thread for this article