Posted by: Bhaute September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लु छुस्स पसेर हेरेको मलाई बेरेर भित्र्यायो, धोबिनीको च्यात्त्या पेटिकोटले जस्तै आहा! म त मख्खै, म त मग्ध, (मायालुको मोहनीले हो कि, बोक्सिनीको मन्तरल) म त ट्वाँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ खितितितितितितितितितितितितितित :D :D कति हाँस्नु। भोलि काम सकेपछि विकेन्डमा मजाले पढ्नु पर्ला, कस-कसले के के लेखेछन। रमाइलो अर्दैअरम।
Read Full Discussion Thread for this article