Posted by: Birkhe_Maila September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लु मजाओ कथा हाल्दै रेछन गाम्लेअरु! कुम्ले, ग्वाँचे हालुम हालुम अरु नि हालुम। ग्वाँचे बरु तातो चिसो भन्दा पनि चुरठ छ चुरठ? घराँ काँचो पात सक्केछ तमाखु तान्न नि पाइएन गाँठे! परकासको आफ्नै कथा त झन राम्रो। साँच्चि सल्लेरि नि मा बि मा आठ पास भ'र कता लागेऊ? :) यामे र मिस्टे पनि आएछन् तर यो मोरो मिस्टेले पररर अउँरेजीमा के फलाको कुरो बुझे मार्दिनु!
Read Full Discussion Thread for this article