Posted by: gwanche September 7, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
गोतामे गुरु धन्यवाद!!
के गर्ने, महोत्सव भने पछि अलि अलि त आफ्नो तर्फबाट योगदान दिनै पर्यो नि । पैला जस्तो रौनक नभे'नी राम्रै गैरा'छ ऐलेसम्म ।
बरु जिम्माल बासँग पो भेट न'भा धेरै भो, म चौतारीमा आउँदा बुढा गायब्, बुढा चौतारीमा आउँदा मेरो नमिल्ने । तै पनि जिम्मालबा टाढैबाट भे'नी नमस्ते गरे है ।