Posted by: bahadur007 September 7, 2006
कहाँ छ न यी हिरोहीन हरु-नेपाल का ? अ्रिका
Login in to Rate this Post:     0       ?        
नेपाल् बाट् हीरो हीरोएन् हरु अचानक् हराउनु कुनै नौलो कुरा होएन आज्कल्। किन हराउछन् त? यो कुर हरु या आर्थिक् कारन् हुन् सक्च य मुला हरु चादै पपुलर् हुन पनि येसो गरेको हुन सक्छ! छ्ह्तै पोपुलर् हुन मा उनि हरु को एक् कुरा सोचेको हुन सक्छ्, ति मुल हरु चाडै होलिवूड् को सपना देखन थालदछन्, जस्तो हाम्री कृस्टि मैनाली।।।बेकार् म सब्बये मा काम् गर्नु परेन त? मोरी धनि हुन आयेकी, स्यान्डबिच् बनायेर बस्नु पर्यो, बिचरा!! अनि हाम्रा राजाराम् पनि यहि घुमि रहेको छन् रे है! बाकि यी हेरोयीन् हरु कहा के गर्छन् तपाइ लाइ थाहा छ की? येसो खबर् पाउन त है। बाहदुर्।।
Read Full Discussion Thread for this article