Posted by: Birkhe_Maila September 6, 2006
Login in to Rate this Post:
0
?
हा हा हा भुन्टे प्रभो,
त्यो मैले राजाहरिशचन्द्रजीको कुरो 'कोट' हरेको मात्रै हो :)
हरिशचन्द्रजीको यो पनि मजाको लाग्यो, बिशेषत: अंतिम हरफ -
"नफँर्कु भने, मै हुन्छु पापि,
फँर्कु त भने, धोति न टोपि,
न यता भँए, न उता भँए,
जिन्दगि मैले दोभानै बनाँए।"