Posted by: nepalean September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ल सप्पैले रमाइलो गरम के रे । म त हिजो चौतारी बनाउदाको अनिदो सुते । मेसो मिलार कबिता कोर्ने सुर छ मेरो । सुर्जे नया मुन्छे रैचन, स्वाग अरे केरे । अब भउते त नया मुन्छे होइन के रे, २ ४ दिन हरार झुल्किदैमा कसरी नया मुन्छे भन्नि । जे भ नि भउतेलाइ पनि स्वागत छ। अनि बिचा हरार अइले देखापरेका मुन्छेहरुलाइ पनि स्वागत छ । निद्राले सारै भो के रे, गल्ति भए भुलचुक लिने दिने । बिक्रि भइसकेको माल फिर्ता हुने छैन । धन्यबाद ।
Read Full Discussion Thread for this article