Posted by: CaMoFLaGeD September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हे हे हे!! कथा लेख्छु भनि हालेँ क्या गार्हो भयो भने कथा सक्नलाई। पछि त कहाँ कहाँको कुराहरु जोड्न पर्यो। हत्तेरी!! तितौरीलाई कथा बुझ्न गार्हो पर्यो कि कसो? साँच्चो साँच्चो कुरा लेख्या छु है! नत्र सोध क्यारे भउते दाईलाई। ठिक लेखेँ हैन त मिस? ए भउते! तिमी अब मलाई थर्काउने सुर सार नगर त बा। अझ मैले त्यो "पानीको रिमझिम बर्षातको बेला" को कथा त हालेकै छैन।
Read Full Discussion Thread for this article