Posted by: Tyra September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
:O भौते दाइ इहिहिहि किन रिस् उठेको म सँ त्यस्तो सारै? आफ्नि बुइनि लाइ नि त्यस्तो भन्छन् । ऐले म झन् " पानि को रिम्झिम् बर्षा को बेला " को पनि कुरो थप्न लाइ दिन्छु कुम्ले लाइ अनि पो त धेरै रिस् उठाउदा :P :P :Pलौ जा ;-) सुर्जे लाइ स्वागतम् , मिस् सबै को गुरुआमा हो मिस् लाइ अनि कसैलाइ नि जिस्काउन चाइ पादैन कथा,कबिता,राम्रा कुरा हरु सुनाउन/सुन्न पाइन्छ :D मिस् को कबिता सारै राम्रो :D
Read Full Discussion Thread for this article