Posted by: suraj2006 September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हैन भौते काजी, म त भक्खर भक्खर यो गाउ म छिरेको कल्लाइ जिस्काउन हुनि हो कल्लाइ नहुनि हो रामरी था पनि छैन । तर पार्ती चै म अहिले नै भन्दिन है । । कुनी चुनाव आएची खुसुक्क गर भोट हालुला । । अहिले नै पार्ती भने भने त चुनाव म पैसा र रौसी मागी मागी भोट हाल्नै पाइन्न नि । । कि कसू । । हेहे
Read Full Discussion Thread for this article