Posted by: suraj2006 September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
नमस्कार् है सबै लै।। के जाती । । मैले चै यो चौतारी म आउन थलेको गोता २-१ हप्ता मात्रै भयो । । तर खास्सा को लाय्गो बाबै । अनि एसो उसो सबै को कुरा सुन्दा नेपाली गाउ, पाखा, पखेरो सबै को स्वाद पाइयो । । । कता कता उहि रेडियो नेपाल को उहिल हुदी सुनिने चौतारी कार्यक्रम जस्तो एकदम स्वदिलो लाग्यो । आफ्नै घर भन्सा को धिदो रोटी गुन्द्रुक को सादेको अचार खाको जस्तो स्वाद लाग्यो । एसो सबै लाई मिठो लाग्ने नेपाली भाका भत्यौन मन लाग्यो ।ल जो साथी सग मादल छ बजाउनु परो। नाचन आउने ले कम्मर् भाच्नु परो। म चै लागे गाउन नक्कली लाई भगाई लाग्यो झिल्के ले झिल्के लाई ताल पर्‍यो, तिम हामी सोझ लाई फ्वाक्कै म गाल पर्‍यो नक्कली लाई । ।
Read Full Discussion Thread for this article