Posted by: Bhunte September 6, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
"जात सातका त के कुर भएर अब, कतै छोराले केटा ल्याउछकि भन्ने डर।" -- श्री वीरखे माइला वीरखे माइला जि, यो चाहि गज्जब् को छ। छोरि ले बुहारि ल्यौउला भन्ने डर् पनि थपम् न। प्रभु को लिला अपरम्पार।
Read Full Discussion Thread for this article