Posted by: gwanche September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
तितौरी स्वागत छ तिमीलाइ पनि, आज केही छिन सम्मको लागि पाहुनाहरुलाइ स्वागत गर्ने जिम्मा मैले लिएको छु । सान्नानी त अघी नै छिरेर गै सक्या हो चौतारीमा, तिमी चाँइ कता नि, बरु हामी पो तितौरी हरा'को सुचना लेख्न लाइसक्या'थ्यौं । लौ, के खाने हो भन्, तातो चिसो या तातो कुरा पाकुन्जेल सम्म चिसो नै खाने हो ?
Read Full Discussion Thread for this article