Posted by: gwanche September 6, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
लौ न साथीहरु, अब यता होइन चौतारी महोत्सवमा गन्थन गरौ न हो । यो पुरानो चौतारीलाइ चाँइ यत्तिकै छोडिदिउ, लोड बढी भेर्' भात्किन भात्किन लागिसक्यो । लौ सप्पै जना उता तिर जाँउ, जलपानको पनि ब्यबस्था छ आज..................
Read Full Discussion Thread for this article