Posted by: gwanche September 6, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
लौ ठुलि आइपुग्यौ तिमी, आउ आउ ........ त्याँ खाली कुर्चिमा बस् । सान्नानी तिमीलाइ पनि स्वागत । त्यो तिमीले ल्याएको फुल चाँइ माझको टेबलमा राख । कस्तो राम्रो देखिने भो अब हाम्रो मञ्च । लौ तिमी पनि बस् । चिया कफी के के खाने हो भन है म ल्याइहाल्छु ।
नमे कफी सिद्धियो ? अरु केइ खाने हो कि ?