Posted by: nepalean September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ल है म नि आए । चौतारीमा सारै रमाइलो भइराखेको रइच । ग्वाचेले पाहुनाको ब्यबस्था मिलाको मा धन्यबाद। अनि ग्वाचेको र चित्रेको कबिता अनि गोतामेको गनथन, गजबका छन । सप्पैले यसरी नि पसक्कनु पर्यो यो २५ बषन्तमा ।
Read Full Discussion Thread for this article