Posted by: gwanche September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लौ भट्टजी आउनुस्, तपाईंलाइ पनि स्वागत छ, चौतारी महोत्सव मा । (केही छिन को लागि पाहुनाहरुलाइ स्वागत गर्ने जिम्मेवारी मैले लिएको छु।) आउनुस्, बस्नुस्, आफ्ना कुराहरु राख्नुस्, आज त बिशेष दिन हो हामी सबैको लागि । एक छिन पछि हाम्रा सबै गाम्ले दाजु-भाइ, दिदी बैनीहरु जम्मा हुनेछन्, त्यतिबेला सम्म हामी नै 'कन्टीन्यु' गरी राखौँन चौतारी महोत्सवलाइ हुन्न ?
Read Full Discussion Thread for this article