Posted by: Gautam B. September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हो गालउ, भगवानले पनि क्या जुरा'का! ठीक २५सौँ चौतारीनै महोत्सब बिशेष बन्यो। पहिला पञ्चेहरुले त आफ्नु पत्रु शाशनले २५ वर्ष काट्दा "२५ वसन्त" बना'थे भने हामीले त यति राम्रो चौतारीको २५औँ संस्करण भब्यताका साथ मनाउनै पर्छ। हिजो आज सप्पैलाई के के को बेथाले च्यापेको हो कुन्नि! तर मउसब छ भने'सी भरे'ट भिडभाड लागिहाल्ला नि कि कसो? ग्वाँचेले पनि दामी लेख्छ गाँठे! अनि ग्वाँचे लप गर्दा गर्दै लप्पा खाईयो कि क्या हो? कविताले त तेस्तै तेस्तै बोल्छ नि चाइञ्जो! नेपाल बसाई कस्तो गैरा'छ त गालउ र ग्वाँचेको? तेताको खबर यस्सो अपडेट गरिराखम् है!
Read Full Discussion Thread for this article