Posted by: KaLaNkIsThAn September 6, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
Thanks Explorer. Gopal Yonjan and Divya Khaling have distinct style. Gopal Yonjan's compositions are mainly based on Indian Classical where as Divya Khaling's compositions are somewhat blend of western and eastern classical. Anyway, here are two songs... TWO SONGS by NARAYAN GOPAL First: Don't know the composer and lyrics writer for this song. It sounds like a tragic song a love-struck-romeo sings in an old hindi movie.. yeah!! Of course at the party thrown by his girlfriend's dad. eh!! Good song, kinda hooked-on to it. Ma Kasari Bhanu Yo Maya Ho म कसरी भनूँ यो माया हो न तिमी मेरी न म तिम्रो बरु भनिदेऊ यो सपना हो जो तिम्रो हो अनि मेरो म कसरी भनूँ यति नगिच भएर पनि हामी तढ नै हुनु पर्छ एकै नदी भएता पनि हामी दुईटा किनार हुनु पर्छ म कसरी भनूँ यो मिलन हो न तिमी मेरी न म तिम्रो बरु भनिदेऊ यो सपना हो जो तिम्रो हो अनि मेरो म कसरी भनूँ तिम्रो मन मैले जितेर पनि आफैसित म हराउनु पर्छ कलिला कोमल प्रीतीको बेल फूल्नु अघिनै मर्नु पर्छ म कसरी भनूँ यो संगम हो न तिमी मेरी न म तिम्रो --Narayan Gopal Aiyaa --! Second: To Bideshi.. eh!! Happy b'day to you. :D (Wish expires a year from today.. ah!!) Jeevan Ko Harek Mod Ma Narayan Gopal: जीवनको हरेक मोडमा तिमीले मलाई भेट Aruna Lama: म भागे जस्तो गर्छु तिमी मेरो बाटो छेक Narayan Gopal: जीवनको हरेक मोडमा तिमीले मलाई भेट Aruna Lama: म धेरै टाढा हुन्न तिमीले मलाई खोज तिमीलाई भेटेपनि तिमीलै म त छुन्न तिम्रो नशालु हातले तिमीले मलाई छोऊ म डराए जस्तो गर्छु तिमी आँट मलाई देऊ जीवनको हरेक मोडमा तिमीले मलाई भेट Narayan Gopal: जब लड्न लड्न खोज्छु म तिम्रो सामु पुग्दा ति कोमल पाखुरामा तिमीले मलाई थाम तिमीले चाहे जति माया तिमीले मलाई देऊ म रिसाए जस्तो गर्छु तिमी ले मलाई फकाउ जीवनको हरेक मोडमा तिमीले मलाई भेट -- Singers: Narayan Gopal/Aruna Lama Music/Lyrics: Gopal Yonjan chillaxxx!!
Read Full Discussion Thread for this article