Posted by: Tusaro September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
खाल - किसिम??? रत्तुवा - रातो गाई, गोरु?? गुरुम - था भएन गराली - था भएन भुसपिठो - गाई भैसी को खाने कुरा - धानको खोस्टो ढुटो - मसिनो धानको बोक्रो खट्टे - खट्टे खाने हो भन्थे खै के हो झ्वाईँखट्टे :-) - था भएन सिरम्ला - बिरम्ला था छ। गहत भिजार पकाउने खानेकुरा बुकुवा -था भएन। तुषारो वा तुसारो - जडो याममा राती धेरै जाडो भयो भने शीत ice मा परिअणत हुन्छ। त्यसैलाई तुसारो भन्छन् हैन र? अरु उत्तर हरु बिजुलो ‍- सुन्तला वा निबुवा को रस बोकेको सब्भन्दा सानो इकाँई - केस्रो भन्दा सानो कन्छीनानी ‍- घडि फूल, pink color को १२ बजे फक्रने फुल
Read Full Discussion Thread for this article