Posted by: miss_ me September 5, 2006
Login in to Rate this Post:
0
?
खाल---- भैसि पानिमा बसेको
रत्तुवा ---रगत बाट बनेको
गुरुम
गराली --ढोकाअड्याउनप्रयोग हुने काठ
भुसपिठो
ढुटो ---- धान कुट्दाआउने मसिनो भुस
खट्टे ---धान लाइ बिझाएर अनि भुटेर अनि बनाएको चामल ,
झ्वाईँखट्टे :-)
सिरम्ला ---सिरम्ला र खट्टै उस्तै उस्तै
बुकुवा ---- बिहे हुनु दिन घरको सबै जनालेशरिरमा लगाइदिने एक प्रकारको पहेलो पेस्ट