Posted by: Tusaro September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
उत्तरहरु धरान - काठ काट्ने, आरा लाउने ठाँउ बाकल - बोक्रा सहित को फलेक - प्राय एक side मा झाँझर -प्वालै प्वाल भएको पन्यौं कर्कालि - डाडु जस्तो चम्चा हातो - जाँतोको handle सामा - चामल मा मिसिएर आउने एक प्रकारको कोदो जस्तो दाना भएको झार को बिज टुडो -गौ वा जौ का बालामा हुने काँडा Please define these terminologies, often used to name cattles फुर्के तारे पाङ्रे टाटे पेटारे - usually goats जुरे अब केहि अरु। भिनाजु बिजुलो कन्छीनानी चरीअमीलो पानीअमला बेलकाँक्री
Read Full Discussion Thread for this article