Posted by: raute September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
भउते सर, डोरी भागलाई मात्र हो र बरिया भन्नि? था थेन । खै, सानो मा बन जाँदा'री (दाउरा लिन)" बररे वीरसेलास् नि फेरी" भन्थिम केरे। नाम्रो=राम्रो नै हो । हाम्रा तिर त बुढापाका ले नि "नाम्रो" नै भन्थे। अप्रभंश भएरै तेसो भा हो। ऐज्याल(आजकल) त सप्पैले "राम्रो" नै भन्चन जस्तो ला छ। खराइ=खरै, स्याउँ=स्याखु नै हो । ठाउँ अनुसार अलिक फरक उच्चारण भा मात्रै हो। ---------- v-मिल्यो x-मिलेन Tusaro, १)नाम्रो - था भएन (नाम्लो मात्र था छ) २)लम्बर(लम्मर)- like lumber - न चिरेको बुढो-- x (त्यो त अंग्रेजी मा हैन र ?) :D ३) राँतो - था भएन ३) महला - गाई बस्तुको मुखमा बाधिने हेल्मेट-- v ४) हिँगा लाउनी - था भएन ५)खराइँ - था भएन ६) सोत्तर - सुकेका पात पत्तिङगर, स्याउला-- v ७) थाकल - था भएन ८) तिँदो - था भएन ९) बेलौति - खै कस्ले भन्नु भा थ्यो पैले - आम्बा-- v १०) स्याउँ - फलफुल स्याउँ मात्र था छ।-- x :D ------- hatterika!!, महला : (मोहोला??) : जोत्दाखेरी गोरुको मुखमा लगाईदिने कुरा -- v (हाम्रो तिर त महला नै भन्छन केरे।) ------- Dalli Resham, १)नाम्रो २)लम्बर(लम्मर) number --x ३) राँतो Red color --x ३) महला-- गाइ-वस्तुको मुखम लौने टोपि जस्तै so they won't eat the baali. --v :D ४) हिँगा लाउनी-- लहरा भएको तरकरीहरुको बोटमा लाउने बास् आदि --x ५)खराइँ-- Bunny rabit --x :( ६) सोत्तरगाइ वस्तुलैइ ओछायाउने घास-- v ७) थाकल ८) तिँदो ९) बेलौति- अ्बक ( अ्बा) Ambaa-- v १०) स्याउँ - Apple-- x ------------ anilsubdei, सोत्तर्= सेउला जुन गोठ मा प्रयोग गरिन्छ-- v हेगा लगाउने= बर्खा याम मा खेत सम्माउने --v (हेगा(?)- ठाउँ अनुसार अलिक फरक उच्चारण(?)) महला =गोरु को मुख मा लगाउने जस् लाई कोर्का पनि भनिन्छ --v थाकल = काचो मा रातो र पाके पछि kaalo हुने फल् जस्को पात बाट घर पनि छाईन्छ --v (घर छाउनि त थ भेन, तर बन जाँदा दाउराको भारि बोक्दा cushion बनाम्थिम्।) स्याउ = पानी बाट ओतीन पात बाट बनाईएको ओढनी --v मैले माथि नहेर्या, केही शब्द हरु दोहरियेछन्। अरु शब्द थप्दै जाम्ला है त...
Read Full Discussion Thread for this article