Posted by: Tusaro September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
धरान - a city of eastern nepal . कर्कालि -a plant , tarkaari pani khanchhan . Sorr टिरा जी} झाँझर -- Decorative light bulbs which used in the living rooms Dalli Resham Jee तपाँईको पनि ठिकै होला कुरो त तर मैले खोजेको उत्तर यो होइन धरान बाकल ----निबुवाको बोक्रा झाँझर -----प्वालै प्वाल भएको पन्यौं कर्कालि हातो सामा टुडो -----चुच्चो hetterika!! Jee राम्रो प्रयास तर झाँझर मात्र मिल्यो। निबुवाको बोक्रा लाई बाकल भन्छन कि भन्दैनन तर मैले खोजेको उत्तर् त्यो थिएन Jhanjhar - pwal pwal bhayeko panyu Nepalover Jee ठिक भन्नु भो धरान - राखन-धरान, अर्थात भण्डार हो? बाकल :-( झाँझर - प्वाल परेको पन्यु? अर्तात झान्द्रे भन्छन हाम्रो तिर कर्कालि :-( हातो : जाँतो घुमाउदा समाउने काठको बिँड सामा : कोदो प्रजातीमा पर्ने अन्न हो? धानको जस्तै बाला हुन्छ नि टुडो : कोदो ठटाएर रहेको भुस जस्तो, अनि केही चिज को छेउ वा कुनो खुच्चीङ पर्यो तिरा जीलाई। :-) Bhaute Jee सधै झै राम्रो प्रयास। हातो र झाँझर ठ्यक्कै मिलेको छ। अरु पनि मिल्न मिल्न खोजेका छन तर मैले खोजे जस्तो भएन। अरु उत्तर् केहि बेरमा
Read Full Discussion Thread for this article