Posted by: Bhaute September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
धरान - राखन-धरान, अर्थात भण्डार हो? बाकल :-( झाँझर - प्वाल परेको पन्यु ? अर्तात झान्द्रे भन्छन हाम्रो तिर कर्कालि :-( हातो : जाँतो घुमाउदा समाउने काठको बिँड सामा : कोदो प्रजातीमा पर्ने अन्न हो? धानको जस्तै बाला हुन्छ नि टुडो : कोदो ठटाएर रहेको भुस जस्तो, अनि केही चिज को छेउ वा कुनो खुच्चीङ पर्यो तिरा जीलाई। :-)
Read Full Discussion Thread for this article