Posted by: Dalli Resham September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
१)नाम्रो २)लम्बर(लम्मर) number ३) राँतो Red color ३) महला-- गाइ-वस्तुको मुखम लौने टोपि जस्तै so they won't eat the baali. ४) हिँगा लाउनी-- लहरा भएको तरकरीहरुको बोटमा लाउने बास् आदि ५)खराइँ-- Bunny rabit ६) सोत्तरगाइ वस्तुलैइ ओछायाउने घास ७) थाकल ८) तिँदो ९) बेलौति- अ्बक ( अ्बा) Ambaa १०) स्याउँ - Apple
Read Full Discussion Thread for this article