Posted by: Tusaro September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
१)नाम्रो - था भएन (नाम्लो मात्र था छ) २)लम्बर(लम्मर)- like lumber - न चिरेको बुढो ३) राँतो - था भएन ३) महला - गाई बस्तुको मुखमा बाधिने हेल्मेट ४) हिँगा लाउनी - था भएन ५)खराइँ - था भएन ६) सोत्तर - सुकेका पात पत्तिङगर, स्याउला ७) थाकल - था भएन ८) तिँदो - था भएन ९) बेलौति - खै कस्ले भन्नु भा थ्यो पैले - आम्बा १०) स्याउँ - फलफुल स्याउँ मात्र था छ।
Read Full Discussion Thread for this article