Posted by: Tyra September 5, 2006
Login in to Rate this Post:
0
?
ए ठुल्नानि तिमि आस्ति आएन अनि खान पाएन केक् तर अलि अलि त बाँकि होला माथि हेर त, :)
तर होस् बासि केक् नखाउ है पर्सि चौतारी को b'day (महोत्सब्) को फ्रेस् केक् खानु पर्छ :D