Posted by: Tusaro September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
आँटी - खै था भएन - मैले जानेको त आँट मात्र हो जुन मैले माथि नै भनिसके। कन्तुर - पैसा राख्ने सानो बाकस बसिला - काठ तास्ने सानो औजार पट्टुवा - था भएन घोलटाप्रे - एक किसिमको झर - जडीबूटि भन्दा पनि हुन्छ बाहाँ - छाँनो अड्याउने बाँस वा काठ - जुन घर बहिर बाटै देखिन्छ मुलडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा। lengthwise - perline?? सानोडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा। widthwise - rafter?? मठ्ठल - था भएन कच्चल - था भएन यो पाली त भउते जी ले कस्तो गार्हो दिनु भएछ! मैले अ धेरै guess गरेको छु। सायद साथीहरुले help garnu hunchha ki.
Read Full Discussion Thread for this article