Posted by: Tyra September 5, 2006
Login in to Rate this Post:
0
?
कुम्ले को कथा त सारै राम्रो रहेछ,
is it real story :o ?! ....साच्चि पुरै सुन्न पा' भए मज्जा आउथ्यो होला झन् मिस् ले भन्या जस्तो :p
मिस् लाइ नमस्ते :)
ठुल्नानि तिम्रो खबर् के छ नि अज्काल् त चौतरी कस्तो सुन्ये भएछ किन होला :(