Posted by: anilsubedi September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
आंटी= गाउ तिर हुने घर को माथिल्लो तल्ला ! पट्टुवा = दाम्लो- नाम्लो आदी बनाउने एक प्रकारको हरियो बोट घोल टाप्रे= बन मा हुने एक प्रकार को झाडी साग पात लगाएको ठाउँ मा बार्न काम मा आउछ bhaute ji बसुल्ला हो की बसिला बसुल्ला भए काठ तास्ने एक औजार आरु चाँही तुसारो जी ले भन्नु हुन्छ !
Read Full Discussion Thread for this article