Posted by: different_planet September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
१) दलीन = घरको पहिलो तल्ला अड्याउने काठ २)कमेरो = सेतो रङ को माटो ३)गन्धक = बारूद मा हुने एक प्रकारको रसायनिक पदार्थ ४)अर्ग = अर्घ = गोरस द्वारा देवतालाई गरिने अभिनन्दन् ५)गीठा = गिठ्ठा = तरुलको जमीन् अ मुनि नभै जमीन् माथि लहरामा फल्ने फल् ६)कुसुम = ७)कन्दानी = कन्दनी = कम्मर वरिपरि बाधिने धागो, जस्ले लङौटि अड्याऊन मद्दत गर्छ ८)मुहान् = नदिको उत्पत्ति हुने ठाउ ९)सिम्रीक् = राष्ट्रीय रङ - रगतको रङ्
Read Full Discussion Thread for this article