Posted by: Tusaro September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
धूरी - छानो पाली - घर सङ्ग जोडिएको भिरालो छानो भएको भाग नीदाल - तलो छाप्दा प्रयोग भएको ठुलो रुखको मुढो प्रभात्फेरी - बिहान सबेरै हिड्ने काम?? कुल्लेलम ठोक्नु - भाग्नु ढुङ्री - आको फुक्ने tube
Read Full Discussion Thread for this article