Posted by: miss_ me September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
खुरा---जुत्ताकोकुर्कुच्चा बेलौती ---अम्बा ********* तगारो----काठको ..... अर्सा ----चामलको पिठोबाट बनाउने कालो रोटि मजेत्रो माहिला हरुले टाउको मा बाँध्ने रातो रुमाल खनिउ -- भिर पखेरोमा फल्ने जंगलि फल चिम्टा---- आगो चलाउदा प्रयोग हुने दुइवटा चुच्चो भएको फलामको भाडो ..... मझेरी -- घर पछाडिको भाग
Read Full Discussion Thread for this article