Posted by: Tusaro September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
दाप - खुकुरी राख्ने case भुतभुते - आगो सहित को तातो खरानी बरणी- बिहे गर्दा बेहुली को बाबुले बेहुलो लाई गरिने पुजा हर्पे - घिउ रख्ने काठको भाडो माहुर सेलाउनु - माहुर भन्ने चिज हुन्छ बिहेमा। त्यो बेहुली लिएर फर्कदा पहिलो खोला तर्दा सेलाउनु पर्छ।
Read Full Discussion Thread for this article