Posted by: Birkhe_Maila September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
राम राम राम मरनच्याँसे जी! बरणीलाई बैतरणी बनाईदिनुभएको! :) बरणी- बिहे गर्दा गरिन्छ खास के के गर्ने हो थाहा भएन हर्पे - भनेको कुनै किसिमको भाडो हो कि? माहुर सेलाउनु - यो पनि बिहे गर्दा गरिने काम हो क्यारे भुतभुते- थाहा भएन
Read Full Discussion Thread for this article