Posted by: Tusaro September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
ल मेरो उत्तर हरु।धेरै मिलि सकेका छन् आट - गाउ तिरका घरम हुने माटोको अग्लो भाग। बत्ती राख्ने प्रयोग हुन्छ पेरुङ्गो परेवा रख्ने, सुङ्गुरका पाठा बोक्ने बाँसको आँखी झ्याल जस्तो परेको झोला टोलुग् - महि रख्ने ठुलो ठेकी। has same diameter from the top to bottom दुधरोटी- गहुको पिठो लाई साना साना डल्ला डल्ला पारेर दुध सुकुन्जेल पकाको रोटि बिलाउनी-- घिउ खारे पछि तल् बस्ने ठोस पदार्थ अब नया शब्द हरु भुत्भुते हर्पे दाप बरणी गर्नु माहुर सेलाउनु
Read Full Discussion Thread for this article