Posted by: Tusaro September 4, 2006
Login in to Rate this Post:
0
?
तुर्नु - सकाउनु
खलाँती - फुक्ने सधान
लिप्टी -था भएन
तारिको - था भएन
हतासो - गुन्द्री बुन्दा चहिने काथको सधन
पाँजा - थ भएन
गाभो - धान, कोदो को एक रोपो
गाभा - घभो को बहूबचन?